Online Nepal
  • सोमबार, २४ बैशाख २०८१
  • कांग्रेसले मलाई फसाउन सहकारी प्रकरण उचाल्यो, राजीनामा दिन्न : गृहमन्त्री लामिछाने

    कांग्रेसले मलाई फसाउन सहकारी प्रकरण उचाल्यो, राजीनामा दिन्न : गृहमन्त्री लामिछाने

    अनलाइन नेपाल
  • बुधबार, १२ बैशाख २०८१
  • 969
    SHARES

    काठमाडौँ । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले आफूलाई गलत देखाउन कांग्रेसले सहकारी ठगी प्रकरण उचालेको आरोप लगाएका छन् ।

    बुधवार इलाममा आयोजित चुनावी सभामा उपप्रधानमन्त्री लामिछानेले सो आरोप लगाएका हुन् ।



    उनले कांग्रेसले सहकारी पीडितको समस्या भने समाधान गर्न नचाहेको बताए । कांग्रेसले माग्दैमा आफूले राजीनामा नदिने जिकिर पनि उनको छ ।



    नक्कली भूटानी शरणार्थी प्रकरणका भ्रष्टमाथि कारबाही गर्न नसक्ने कांग्रेसले माग्दैमा आफूले पदबाट राजीनामा दिनुपर्ने अवस्था नरहेको उनले बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार