Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • डढेलो लगाउनेलाई खोजेर कारबाही गर्न गृहमन्त्री लामिछानेको निर्देशन

    डढेलो लगाउनेलाई खोजेर कारबाही गर्न गृहमन्त्री लामिछानेको निर्देशन

    अनलाइन नेपाल
  • आइतबार, २३ बैशाख २०८१
  • 534
    SHARES

    फाइल तस्विर

    काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले तत्काल डढेलो लगाउनेहरूको खोजी गरेर कारबाही गर्न निर्देशन दिएका छन् ।

    गृह मन्त्रालयमा आज भएको ‘डढेलो र आगलागीसम्बन्धी आपत्‌कालीन छलफल’मा उनले यस्तो निर्देशन दिएका हुन् ।



    उनले आगलागीका ९० प्रतिशत घटना मानवीय कारणले हुने भएकाले आगो लगाउनेलाई कानुनअनुसार कारबाही गर्न निर्देशन दिए ।



    आगो लगाउनेलाई कारबाही र आगो लगाउनेको सूचना दिनेलाई पुरस्कृत गर्नुपर्ने मन्त्री लामिछानेले बता ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार