Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • हमासले गरेको रकेट प्रहारबाट तीन इजरायली सैनिक मारिए

    हमासले गरेको रकेट प्रहारबाट तीन इजरायली सैनिक मारिए

    अनलाइन नेपाल
  • सोमबार, २४ बैशाख २०८१
  • 576
    SHARES

    फाइल तस्विर

    एजेन्सी । केरेम शालोम पोस्टमा भएको रकेट आक्रमणमा तीन इजरायली सैनिक मारिएका छन् ।

    यस्तै अन्य धेरै सैनिक घाइते भएको इजरायलले दाबी गरेको छ । केरेम शालोम पोस्टमा हमासले रकेट प्रहार गरेको इजरायलले आरोप लगाएको छ ।



    यो घटनापछि इजरायलले केरेम शालोम पोस्ट बन्द गरेको छ । केरोम शालोम चेकपोइन्ट गाजामा मानवीय सहायता पुर्‍याउने केही मार्गहरू मध्ये एक हो।



    यता कायरोमा युद्धविरामका लागि चलिरहेको वार्ता पनि सकिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार