Online Nepal
  • मंगलबार, १८ बैशाख २०८१
  • गृहमन्त्रीको राजीनामा माग्दै नेविसंघले गर्‍यो मसाल जुलुससहित प्रदर्शन

    गृहमन्त्रीको राजीनामा माग्दै नेविसंघले गर्‍यो मसाल जुलुससहित प्रदर्शन

    अनलाइन नेपाल
  • बुधबार, ५ बैशाख २०८१
  • 642
    SHARES

    काठमाडौं । उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेको राजीनामा माग गर्दै नेपाल विद्यार्थी संघले मसाल जुलुस निकालेको छ ।

    सहकारी प्रकरणको छानबिनका लागि राजीनामा दिनुपर्ने भन्दै बुधबार साँझ नेविसंघले काठमाडौंको प्रदर्शनीमार्गस्थित आरआर क्याम्पस अगाडि मसाल जुलुससहित प्रदर्शन गरेको हो ।



    प्रदर्शनका क्रममा उनीहरूले लामिछानेको पुतला दहनसमेत गरेका थिए ।



    उनीहरूले ‘गृहमन्त्री राजीनामा दे, सहकारी ठगीको अनुसन्धान गर’ सहितका नारा लगाएका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार