Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सोमबार दिउँसो ४ बजे बजेट भाषण, १७ खर्बको सीमाभित्र ल्याउने तयारी

काठमाडौं । संसद्को दुवै सदनको बैठक भोलि (सोमबार) का लागि बोलाइएको छ। बैठक अपराह्न ४ बजेका लागि बोलाइएको छ।

बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महतले आर्थिक वर्ष २०८०-०८१ का लागि राजस्व र व्ययको वार्षिक अनुमान अर्थात् बजेट सार्वजनिक गर्नेछन् ।

हरेक वर्षको बजेट जेठ १५ गते सार्वजनिक गर्ने संवैधानिक व्यवस्था छ।

सरकारले आगामी आर्थिक वर्षका लागि तोकिएको सीमाभित्रै रहेर १७ खर्ब हाराहारीको बजेट ल्याउने तयारी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077