Jul 26 2026 | २०८३, श्रावण १० गते

26 Jul 2026 | आइतवार, श्रावण १० गते २०८३

आइतवार, श्रावण १० गते २०८३
images
images

उपराष्ट्रपति यादवको निजी चिकित्सकमा डा. शिवजी सिलवाल 

काठमाडौं । उपराष्ट्रपति रामसहाय यादवको निजी चिकित्सकमा डा. शिवजी सिलवाल नियुक्त भएका छन् ।

डा. सिलवाललाई मन्त्रिपरिषदको जेठ ९ गते बसेको बैठकले उपराष्ट्रपतिको निजी चिकित्सकमा नियुक्त गरेको हो ।

यसअघि पनि उपराष्ट्रपतिको निजी चिकित्सकको रुपमा रहेका डा. सिलवालले नियुक्तिको पत्र बुझिसकेका छन् ।

उनी नर्भिक अस्पतालमा कार्यरत मुटु रोग विशेषज्ञ हुन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077