Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • बजेटले संकट दर्शायो, समाधान केही पनि दिएन् : अध्यक्ष ओली

    बजेटले संकट दर्शायो, समाधान केही पनि दिएन् : अध्यक्ष ओली

    अनलाइन नेपाल
  • सोमबार, १५ जेष्ठ २०८०
  • 414
    SHARES

    काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले ल्याएको बजेटले मुलुकको आर्थिक समस्याको समाधान नदिने बताएका छन् ।

    सोमबार बजेट सार्वजनिक भएपछि संसद् भवन बाहिर सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै ओलीले यस्तो बताएका हुन् । उनले अहिलेको बजेटले समाधान नदिने बताए ।



    बजेटले संकट दर्शाएको भए पनि संकटको समाधान केही पनि नदिने उनले बताए ।



    बजेटबारे विस्तृत रूपमा पछि धारणा सार्वजनिक गर्ने उनको भनाई छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार