Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

धनगढीको बेहडाबाबा स्थित तालमा डुबेर एक जनाको मृत्यु

कैलाली । कैलालीको धनगढी उप महानगरपालिका १६ स्थित महादेव तालमा एक मानिसको शव फेला पररेको छ ।

तालमा डुबेको अवस्थामा मानिसको शव फेला परेको हो ।

शवको पहिचान हुन बाँकी र घटनाबारे अनुसन्धान भइरहेको कैलाली प्रहरीले जनाएको छ ।

गङ्गा दशहरा पूजाको लागि तालमा नुहाउन मानिसहरूको भीड लागेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077