Jun 15 2026 | २०८३, आषाढ १ गते

15 Jun 2026 | सोमवार, आषाढ १ गते २०८३

सोमवार, आषाढ १ गते २०८३
images
images

अमेरिकी राजदूतले गरे वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रको भ्रमण

काठमाडौं । नेपालका लागि अमेरिकी राजदूत डिन रिचार्ड थम्पसनले वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रको भ्रमण गरेका छन् ।

भ्रमणका क्रममा उनले तालिम केन्द्रले संयुक्त राष्ट्रसंघीय शान्ति स्थापना कार्यका लागि सञ्चालन गर्ने अन्तर्राष्ट्रिय स्तरका तालिम लगायतका प्रशिक्षण कार्यक्रमबारे जानकारी लिएका हुन् ।

वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रमा विभिन्न प्रकारका तालिमहरूको सञ्चालन लगायत तालिम केन्द्रको स्तरोन्नतिमा संयुक्त राष्ट्रसंघ तथा अन्य मित्रराष्ट्रहरू जस्तै संयुक्त राज्य अमेरिकी सरकारबाट समेत सहयोग प्राप्त हुँदै आएको सेनाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077