Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

औषधि व्यवस्था विभागको महानिर्देशकमा नारायण ढकाल

काठमाडौं । औषधि व्यवस्था विभागको निर्देशक परिवर्तन भएको छ।

स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले बुधबार मन्त्रीस्तरीय निर्णय गर्दै ढकाललाई महानिर्देशकको जिम्मेवारी दिएका हुन् ।

ढकाल लामो समयदेखि भूमिकाविहीन थिए । ढकालले महानिर्देशकको पत्र बुझिसकेका छन्।

यसअघि विभागको महानिर्देक भरत भट्टराई थिए । भट्टराईलाई प्रयोगशालामा पठाइएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077