Jun 08 2026 | २०८३, जेठ २५ गते
08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३
काठमाडौं । कृषि विकास बैंकले ठूलो संख्यामा कर्मचारी मागेको छ ।
नवौँदेखि चौथो तहसम्मका लागि बैंकले आवेदन माग गरेको हो ।
१७९ रिक्त पदका लागि बैंकले आवेदन आह्वान गरेको छ ।
अनलाइनमार्फत आजदेखि असार ७ गतेसम्म आवेदन दिन सकिनेछ ।
© 2026 All right reserved to onlinenepal.com
Design & Developed By