Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

एमाले संसदीय मामिला विभाग प्रमुखमा गुरुङ, प्रचारमा राजेन्द्र

काठमाडौं । नेकपा एमालेले नेताहरुको कार्य विभाजन हेरफेर गरेको छ । जसअनुसार उपमहासचिव पृथ्वीसुब्बा गुरुङलाई संसदीय मामिला विभाग प्रमुखको जिम्मेवारी दिइएको छ ।

उपमहासचिव गुरुङलाई प्रचार विभाग प्रमुखबाट हटाएर संसदीय मामिलाको जिम्मेवारी दिइएको हो ।

यस्तै प्रचार प्रभाग प्रमुखको जिम्मेवारी राजेन्द्र गौतमलाई दिएको छ। यसअघि संगठन विभाग प्रमुख रहेका खगराज अधिकारीको पनि जिम्मेवारी फेरिएको छ।

अधिकारीलाई सहरी विकास विभाग दिएर संगठन विभाग प्रमुखमा काशिनाथ अधिकारी ल्याइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077