Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

ओडिशा रेल दुर्घटना : भारतीय प्रधानमन्त्री मोदी बालासोर जाने

एजेन्सी । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले रेल दुर्घटनाको स्थलको भ्रमण गर्ने भएका छन् ।

प्रधानमन्त्री मोदी शनिबार कटकको अस्पतालमा घाइतेहरूलाई भेट्न जान लागेका हुन् ।

ओडिशाको बालासोरमा रेल दुर्घटना भएको थियो । बालासोरमा भएको रेल दुर्घटनामा अहिलेसम्म कम्तिमा २८० जनाको मृत्यु भइसकेको बताइएको छ ।

रेलमन्त्री अश्विनी वैष्णव र ओडिशाका मुख्यमन्त्री नवीन पटनायक पनि शनिबार बिहान घटनास्थल पुगेका छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077