Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

महासचिव घनश्याम भुसाललाई पितृशोक

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का महासचिव घनश्याम भुसाललाई पितृशोक परेको छ।

उनका पिता जगन्नाथ भुसालको आज बिहान ९७ वर्षको उमेरमा निधन भएको हो ।

पारिवारिक स्रोतका अनुसार भुसाल उच्च रक्तचाप, श्वासप्रश्वास, मधुमेहलगायत रोगबाट पीडित थिए ।

स्वर्गीय भुसालका श्रीमती, चार छोरा र तीन छोरी छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077