Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

बजेटको आकारमा विश्वास गुमेको छ : अर्थविद् वाग्ले

काठमाडौं । अर्थविद् एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद स्वर्णिम वाग्लेले बजेटको आकारमा विश्वास गुमेको टिप्पणी गरेका छन् ।

सोमबार राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै सांसद वाग्लेले यस्तो बताएका हुन् ।

उनले आगामी आर्थिक वर्षको बजेट अपेक्षा गरे अनुरूपको नआएको बताए ।

वर्षेनी १६-१७ खर्बको बजेट आउने तर कार्यान्वयन ७० प्रतिशत पनि नहुने भएकाले बजेटमाथिको विश्वास गुमेको उनले भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077