Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

राष्ट्रिय सभाको बैठक स्थगित

काठमाडौं । मंगलबारका लागि तय भएको राष्ट्रियसभाको बैठक स्थगित भएको छ ।

राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सनाले विशेष कारणवश मंगलबार बोलाइएको बैठक स्थगित गरेका हुन् ।

अध्यक्ष तिमिल्सनाले बैठक बुधबारका लागि निर्धारण गरेका छन् । राष्ट्रिय सभाको बैठक ११ बजेर ११ मिनेटका लागि बोलाइएको थियो ।

आजको बैठकममा प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले भारत भ्रमणमा केन्द्रित रही सार्वजनिक महत्वको विषयमा बोल्ने सम्भावित कार्यसूची थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077