Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

चलचित्र ‘फनफनी’को निर्माण घोषणा, नायकमा आर्यन अनुबन्धित

काठमाडौं । कर्णालीको कथामा ‘बुलाकी’ निर्माण गरेर निर्देशक बनेका निर्देशक लक्ष्मण सुनारको निर्देशनमा दोस्रो चलचित्र ‘फनफनी’ बन्ने भएको छ ।

थिम पोस्टर रिलिजसँगै चलचित्र निर्माणको घोषणा गरिएको हो ।

कमेडी तथा पारिवारिक कथामा बन्ने फिल्ममा  अभिनेता आर्यन अधिकारीलाई अनुबन्धित भएका छन् भने अन्य आवश्यक कलाकारको छनोट भइरहेको छ ।

तिहारपछि फ्लोरमा जाने फिल्ममा हरि मल्ल ठकुरी र गणेश मल्ल ठकुरी निर्माता छन् । चलचित्रको छायाङ्कन नेपालसँगै अष्ट्रेलिया, क्यानडा र भारतमा गर्ने निर्माण पक्षको तयारी रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077