Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • प्रतिनिधि सभामा महालेखा परीक्षकको प्रतिवेदन पेस

    प्रतिनिधि सभामा महालेखा परीक्षकको प्रतिवेदन पेस

    अनलाइन नेपाल
  • शुक्रबार, २६ जेष्ठ २०८०
  • 549
    SHARES

    काठमाडौं । महालेखा परीक्षकको प्रतिवेदन सदनमा पेस भएकाे छ ।

    शुक्रबारको प्रतिनिधि सभा बैठकमा सरकारले महालेखापरीक्षकको ६० औँ वार्षिक प्रतिवेदन २०७९ पेस गरेको हो ।



    प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को तर्फबाट महिला बालबालिका मन्त्री सुरेन्द्रराज आचार्यले प्रतिवेदन पेस गरेका हुन् ।



    राष्ट्रपतिबाट प्रधानमन्त्रीमार्फत सदनमा पेस भइ साे प्रतिवेदन प्रतिनिधि सभाकाे सार्वजनिक लेखा समितिमा छलफल हुने गर्छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार