Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

अर्थमन्त्री डा. महतको स्वीकार - म नुवाकोटको भएकोले यहाँ धेरै बजेट परेको छ

नुवाकोट । अर्थमन्त्री प्रकाशशरण महतले आफू नुवाकोटकै भएकोले यहाँ धेरै बजेट परेको स्वीकार गरेका छन् ।

नुवाकोट पञ्चकन्या गाउँपालिकाको प्रशासकीय भवन उद्घाटन समारोहमा मन्त्री डा. महतले यस्तो बताएका हुन् ।

उनले भने- ‘म नुवाकोटकै अर्थमन्त्री परेका कारणले बजेट यो जिल्लामा थोरै बढी परेको छ । त्यो नुवाकोटको आवश्यकता हो ।

महतले प्रधानमन्त्री, पूर्व प्रधानमन्त्री र अर्थमन्त्रीको जिल्लामा धेरै बजेट गयो भनेर सांसददेखि सडकसम्म चर्चा भए पनि देशभरि बजेट पुर्‍याउने प्रयास गरेको दाबी गरे ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077