Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

अमेरिकाको एक क्लबमा गोलाबारी, ६ जना घाइते

एजेन्सी । अमेरिकाको ह्युस्टन सहरस्थित ट्याबु क्लब बाहिर अन्धाधुन्ध गोलीबारी भएको छ ।

आइतबार राति भएको सो गोलाबरीमा ६ जनालाई गोली लागेको हो । आइतबार बिदा भएकाले क्लबमा भीड लागेको थियो ।

घटनाको समयमा क्लबको पार्किङ क्षेत्रमा पनि ठूलो संख्यामा मानिसहरु जम्मा भएका थिए ।

यसैबीच अज्ञात व्यक्तिले गोली चलाउन थालेपछि उनीहरु भागेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077