Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • मेलम्चीको पानी नयाँ पाइपलाइनबाट वितरण गरिने

    मेलम्चीको पानी नयाँ पाइपलाइनबाट वितरण गरिने

    अनलाइन नेपाल
  • बुधबार, ३१ जेष्ठ २०८०
  • 1K
    SHARES

    काठमाडौं । काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) ले नयाँ पाइपलाइन तयारी भएपछि मात्रै मेलम्चीको पानी दैनिक वितरण गर्ने तयारी गरेको छ ।

    पुरानो पाइपलाइनबाट चुहावटको समस्या बढेको र समानुपातीक वितरणमको पनि समस्या रहेको भन्दै केयूकेएलले खानेपानी दैनिक वितरणको लागि लयाँ पाइपलाइन कुरीरहेको हो ।



    आयोजना कार्यान्वयन निर्देशनालयले विछ्याएको नयाँ पाइपबाट दैनिक रुपामा खानेपानी वितरण गर्ने योजना बनाएको केयूकेएलले बताएको छ ।



    काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) का प्रमुख कार्यकारी अधिकृत मिल कुमार शाक्यले नयाँ पाइपलाइनबाट अबदेखि दैनिक रुपमा वितरण गर्ने तयारी भएको बताए । कारोबार दैनिकबाट

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार