Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • विश्वकप क्रिकेट छनोट

    जिम्बाव्वेविरुद्ध कुशल भुर्तेलको अर्धसतक

    जिम्बाव्वेविरुद्ध कुशल भुर्तेलको अर्धसतक

    अनलाइन नेपाल
  • आइतबार, ३ असार २०८०
  • 999
    SHARES

    काठमाडौं । विश्वकप क्रिकेट छनोटमा जिम्बाव्वेविरुद्ध नेपालका ओपनर ब्याटर कुशल भुर्तेलले अर्धसतक बनाएका छन् ।

    नेपाललका लागि उनले आसिफ शेखसँगको साझेदारिमा ५० रन बनाएका हुन् ।



    घरेलु टिम जिम्बावेले हरारे स्पोर्ट्स क्लबमा टस जितेर बलिङ रोजेपछि पहिले ब्याटिङ गरेको नेपालका ओपनर कुशलले ६३ बलमा अर्धशतक प्रहार गरे। उनले ८ चौका प्रहार गरे।



    यससँगै कुशल टेस्ट टिमविरूद्ध एकदिवसीय खेलमा अर्धशतक प्रहार गर्ने नेपालका पहिलो ब्याटर बनेका छन्। ओपनरद्वय कुशल र आसिफ शेखले ८४ रनको साझेदारी गरिसकेका छन्।

    नेपालले १३ ओभरको समाप्तीमा विनाविकेटको क्षतिमा ५२ रन जोडेको छ। नेपालका लागि कुशल (५० रन) र आसिफ (४९ रन) बनाएर खेलिरहेका हुन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार