Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • नागरिकता माग्दै माइतीघरमा युवकद्वारा आत्मदाहको प्रयास

    नागरिकता माग्दै माइतीघरमा युवकद्वारा आत्मदाहको प्रयास

    अनलाइन नेपाल
  • मंगलबार, ५ असार २०८०
  • 981
    SHARES

    काठमाडौं । काठमाडौंको माइतीघरमा एक युवकले आत्महत्याको प्रयास गरेका छन् ।

    मंगलवार दिउँसो बाराका सरोज शाहले घाँटीमा डोरी लगाएर माइतीघर मण्डलामा आत्मदाहको प्रयास गरेका हुन् ।



    आत्मदाहको प्रयास गर्दैगर्दा प्रहरीले शाहलाई उद्धार गरेका छन् ।



    सर्वोच्च अदालतले राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणिकरण गरेको नागरिकता विधेयक कार्यान्वयनमा रोक लगाएका कारणपछि नागरिकताविहीन संघर्ष समितिले माइतीघरमा विरोध गर्दै आएको छ । यसै क्रममा एक युवकले आत्मदाहाको प्रयास गरेका हुन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार