Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • ‘दर्पणछाया २’ अभिनेत्री सहाराले गरिन् प्रेमीसँग इन्गेजमेन्ट

    ‘दर्पणछाया २’ अभिनेत्री सहाराले गरिन् प्रेमीसँग इन्गेजमेन्ट

    अनलाइन नेपाल
  • बुधबार, ६ असार २०८०
  • 792
    SHARES

    काठमाडौं । ‘दर्पण छाँया २’ का नायक नायिकाले इन्गेजमेन्ट गरेका छन्।

    सो फिल्मबाट डेब्यू गरेकी अभिनेत्री साहारा कार्की तथा अभिनेता फिरोज तिमिल्सिनाले हालै इन्गेजमेन्ट गरेका हुन्।



    पारिवारिक समारोहका बिचमा उनीहरुले हालै अमेरिकामा टिकाटालो गरेका हुन्। तुलसी घिमिरेले निर्देशित ‘दर्पण छाँया २’ बक्सअफिसमा असफल भएको थियो।



    फिरोजले ‘नेपाल आइडल’मा निर्माताको रुपमा समेत काम गरिसकेका अभिनेता हुने भने ‘द भ्वाइस अफ नेपाल’मा मुख्य सहायक निर्देशकको जिम्मेवारीसमेत सम्हालेका थिए। आगामी महिना उनीहरुबीच विवाह हुने स्रोतले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार