Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

एकीकृत समाजवादी संसदीय दलको बैठक बस्दै, बजेट विनियोजनबारे छलफल हुने

काठमाडौं । सत्तारूढ नेकपा (एकीकृत समाजवादी) को संसदीय दलको बैठक आज बस्दै छ ।

बैठक दिउँसो २ बजे बस्न लागेको हो ।

एकीकृत समाजवादीका सांसदहरूले बजेट विनियोजनको विषयमा असन्तुष्टि जनाउँदै आएका छन् ।

उनीहरूले पार्टी अध्यक्ष माधव कुमार नेपालसँगको छलफलमा सांसदहरूले बजेटको असन्तुलन नसच्याएसम्म मतदान नगर्ने चेतावनी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077