Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • तोलामा ५ सय घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार?

    तोलामा ५ सय घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार?

    अनलाइन नेपाल
  • बिहिबार, ७ असार २०८०
  • 573
    SHARES

    फाइल फोटो

    काठमाडौं । नेपाली बजारमा सुनको मूल्य प्रतितोला ५०० रुपैयाँले घटेको छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन सुन प्रतितोला एक लाख १० हजार ५०० रुपैयाँमा कारोबार भएको छ ।



    त्यस्तै, तेजाबी सुन भने प्रतितोला एक लाख ९ हजार ९५० रुपैयाँ कायम भएको छ ।



    यता चाँदी पनि २५ रुपैयाँले घटेर प्रतितोला एक हजार ३६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार