Online Nepal
  • मंगलबार, १ जेष्ठ २०८१
  • प्रमुख निर्वाचन आयुक्त थपलियालाई भेटेर सभामुख घिमिरेले दिए समवेदना

    प्रमुख निर्वाचन आयुक्त थपलियालाई भेटेर सभामुख घिमिरेले दिए समवेदना

    अनलाइन नेपाल
  • आइतबार, १० असार २०८०
  • 750
    SHARES

    काठमाडौं । सभामुख देवराज घिमिरेले प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियालाई भेटेर समवेदना दिएका छन् ।

    थपलियाकी आमा डम्बरकुमारीको गत असार १ गते काठमाडौंमा निधन भएको थियो ।



    थपलियालाई भेट्न घिमिरे काठमाडौं–३२ स्थित नरेफाँटमा रहेको कोटदेवी मनोहरा विद्यानगर किरियापुत्री भवनमा आज दिउँसो पुगेका हुन् ।



    घिमिरेले थपलियाको निधनप्रति शोक व्यक्त गरेका थिए । शोक व्यक्त गर्न सभामुखसहित प्रतिनिधि सभाका सचिव पद्मप्रसाद पाण्डेय पनि किरियापुत्री भवन पुगेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार