Online Nepal
  • मंगलबार, १ जेष्ठ २०८१
  • प्रधानमन्त्री प्रचण्ड र चिनियाँ राजदूतबीच बालुवाटारमा भेटवार्ता, के भयो कुराकानी ?

    प्रधानमन्त्री प्रचण्ड र चिनियाँ राजदूतबीच बालुवाटारमा भेटवार्ता, के भयो कुराकानी ?

    अनलाइन नेपाल
  • सोमबार, ११ असार २०८०
  • 714
    SHARES

    फाइल तस्विर

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र चिनियाँ राजदूत छन् सोङबीच भेटवार्ता भएको छ ।

    उनीहरुबीच सोमबार बिहान साढे ९ बजे बालुवाटारमा भेटवार्ता भएको हो । स्रोतका अनुसार उनीहरूबीच करिब एक घन्टा छलफल भएको थियो ।



    भेटमा बिआरआई परियोजना र हालै पोखरामा सम्पन्न ड्रायगन फेस्टिभलका विषयमा छलफल भएको बताइएको छ ।



    यस्तै प्रधानमन्त्री प्रचण्डको चीन भ्रमण र नेपालमा गइरहेको बाढी पहिरोको विषयमा छलफल भएको स्रोतले बतायो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार