Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

सिंहदरबारमा मन्त्रिपरिषद् बैठक

काठमाडौं । मन्त्रिपरिषद् बैठक सुरू भएको छ।

सिंहदरबारस्थित प्रधानमन्त्री एवं मन्त्रिपरिषद्को कार्यालयमा बैठक सुरू भएको हो।

बैठकमा सरकारका नियमित कामकारबाहीबारे छलफल हुने बताइएको छ।

मन्त्रिपरिषद् बैठकले रासायनिक मलको आपूर्ति सम्बन्धमा केही निर्णय लिने सम्भावना रहेको छ।

धान रोप्ने सिजनमा देशभर रासायनिक मल अभाव देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077