Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँले घट्यो, चाँदीको स्थिर

    सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँले घट्यो, चाँदीको स्थिर

    अनलाइन नेपाल
  • बुधबार, १३ असार २०८०
  • 699
    SHARES

    फाइल फोटो

    काठमाडौं । नेपाली बजारमा आइतबारदेखि निरन्तर बढिरहेको सुनको मूल्य बुधबार घटेको छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य ६ सय रुपैयाँले घटेर १ लाख १० हजार रुपैयाँ कायम भएको छ ।



    त्यस्तै, तेजाबी सुन मूल्य १ लाख ९ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको छ ।



    यता चाँदीको मूल्य भने स्थिर रहेको छ । चाँदीको मूल्य प्रति तोला १ हजार ३ सय ७५ रुपैयाँ निर्धारण भएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार