Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • इथियोपियामा भोकमरीका कारण एक हप्तामा ७ सय बढीको मृत्यु

    इथियोपियामा भोकमरीका कारण एक हप्तामा ७ सय बढीको मृत्यु

    अनलाइन नेपाल
  • बुधबार, १३ असार २०८०
  • 1K
    SHARES

    एजेन्सी । इथियोपियामा भोकमरीका कारण एक हप्तामा सात सयको मृत्यु भएको छ ।

    लामो समयदेखि जारी आन्तरिक द्वन्द्वका कारण इथियोपियामा भोकमरी फैलिएको हो ।



    भोकमरीका कारण मृत्यु हुनेको संख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ ।



    देशमा जारी द्धन्द्धकाबीच संयुक्त राष्ट्रसंघ र अमेरिकाले उपलब्ध गराउँदै आएको खाद्यान्न लक्षित बर्गसम्म पुग्न नसकेपछी खाद्यान्न निर्यातमा रोक लगाइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार