Online Nepal
  • बिहिबार, २७ बैशाख २०८१
  • इथियोपियामा भोकमरीका कारण १३ बालबालिकाको मृत्यु

    इथियोपियामा भोकमरीका कारण १३ बालबालिकाको मृत्यु

    अनलाइन नेपाल
  • बिहिबार, २३ असार २०७९
  • 681
    SHARES

    फाइल तस्विर

    एजेन्सी । दक्षिणी इथियोपियामा कम्तीमा १३ जना बालबालिकाको भोकमरीकै कारण मृत्यु भएको छ ।

    निरन्तर खडेरी र द्वन्द्वको मारमा परेको दक्षिणी इथियोपियामा बालबालिकाको भोकमरीका मृत्यु भएको स्थानीय निकायले जनाएको छ ।



    कोन्सो जिल्लाको एकजना सरकारी अधिकारीले यस घटनाको औपचरिक पुष्टि गरेका छन् । उनले लगातार बाली असफल भएपछि थुप्रै मानिस आफ्ना घर र खेतबारीबाट टाढिन बाध्य भएको बताएका छन् ।



    उनले सो जिल्लामा कुपोषणको शिकार भएका बालबालिकाको संख्या बढिरहेको बताएका छन् । कुपोषित मध्ये २४० जना भन्दा बढी बालबालिकालाई अस्पतालमा भर्ना गरिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार