Online Nepal
  • सोमबार, ३१ बैशाख २०८१
  • पूर्वराष्ट्रपति भण्डारीले भनिन् – नेपालमा क्रान्ति अझै पूरा भइसकेको छैन

    पूर्वराष्ट्रपति भण्डारीले भनिन् – नेपालमा क्रान्ति अझै पूरा भइसकेको छैन

    अनलाइन नेपाल
  • बिहिबार, १४ असार २०८०
  • 1.2K
    SHARES

    फाइल तस्विर

    काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी समाज रूपान्तरणको अभिभारा पूरा भइनसकेको बताएकी छिन् ।

    बिहीवार काठमाडौंमा मदन भण्डारीको ७२औँ जन्मजयन्तीको कार्यक्रममा पूर्वराष्ट्रपति भण्डारीले यस्तो बताएकी हुन् ।



    उनले समाज रूपान्तरणको अभिभारा पूरा गर्नका लागि लामो यात्रा तय गर्न बाँकी रहेको बताइन् ।



    उनले नागरिकको जीवनमा परिवर्तन ल्याउने, समृद्ध नेपाल सुखी नेपालीको परिकल्पनाको दायित्व पूरा भइनसकेको बताइन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार