Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

यमनका हुथी विद्रोहीद्वारा पुनः युद्धको चेतावनी

एजेन्सी । यमनको हुथी विद्रोही समूहले सरकारी सेना र साउदी अरब नेतृत्वको गठबन्धनविरुद्ध पुनः युद्ध सुरु गर्ने चेतावनी दिएको छ ।

शान्ति वार्ताका क्रममा गठबन्धनले बेइमानी गरेको आरोपसहित यो समूहले यमनबाट गठबन्धन सेनालाई निष्कासित गर्न र नयाँ सैन्य कारबाहीका लागि सक्रिय तयारी गरिरहेको हो ।

हुथी विद्रोही लडाकुका रक्षा प्रमुख मोहम्मद अल–अतिफीले युद्ध सुरु गर्ने चेतावनी दिएको बताइएको छ ।

सन् २०१४ को अन्त्यतिर लडाइँ सुरु गरेको हुथी समूह र यमन सरकारबीच सन् २०२२ अप्रिल २ तारिखदेखि युद्धविराम गर्ने सहमति भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077