Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

क्रिकेट संघको निर्वाचन असोज पहिलो साता हुने

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) को केन्द्रीय निर्वाचन असोज पहिलो साता हुने भएको छ ।

क्यानको शुक्रबार बसेको कार्यसमितिको बैठकले केन्द्रीय निर्वाचन आगामी असोज ५ र ६ गते गर्ने निणर्य गरेको हो ।

बैठकले क्यानको जिल्ला निर्वाचन साउन मसान्तसम्म र प्रदेश निर्वाचन भदौ १० गतेसम्म गर्ने निणर्य गरेको छ ।

जिल्ला र प्रदेश निर्वाचनका लागि क्यानका कानुनी सल्लाहकार रोचक रेग्मीको संयोजकत्वमा तीन सदस्यीय अनुगमन समिति गठन गरिने छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077