Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • मोदी र भ्लादिमिर पुटिनबीच फोन वार्ता, के भयो कुराकानी ?

    मोदी र भ्लादिमिर पुटिनबीच फोन वार्ता, के भयो कुराकानी ?

    अनलाइन नेपाल
  • शुक्रबार, १५ असार २०८०
  • 726
    SHARES

    फाइल तस्विर

    एजेन्सी । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र रूसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच टेलिफोनमा कुराकानी भएको छ ।

    रूसी राष्ट्रपति कार्यालय क्रेमलिनका अनुसार शुक्रबार दुई नेताबीच टेलिफोनमा कुराकानी भएको हो ।



    टेलिफोन कुराकानीका क्रममा मोदी र पुटिनबीच रूस-युक्रेन युद्धको पछिल्लो अवस्था र केही दिनअघि रूसमा भएको विद्रोहबारे छलफल भएको बताइएको छ ।



    रूसको निजी सैन्य कम्पनी वागनर समूहले गत साता पुटिनविरूद्ध विद्रोह गरेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार