Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • जिपको ठक्करबाट साइकलयात्रीको मृत्यु

    जिपको ठक्करबाट साइकलयात्रीको मृत्यु

    अनलाइन नेपाल
  • बुधबार, २० असार २०८०
  • 705
    SHARES

    फाइल तस्विर

    कञ्चनपुर । कञ्चनपुरको कृष्णपुर नगरपालिका ५ आमखैयामा जिपको ठक्करबाट साइकलयात्रीको मृत्यु भएको छ ।

    मृत्यु हुनेमा कृष्णपुर नगरपालिका १ का ५९ वर्षीय अमर साउद रहेका रहेका छन् । साउदको सेती प्रादेशिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।



    बुधबार बिहान बागमती प्रदेश–०१–०२५ च ३६३४ नम्बरको पिकअप जिपले साउद सवार रहेको साइकललाई ठक्कर दिँदा दुर्घटना भएको थियो ।



    जिपसहित चालकलाई इलाका प्रहरी कार्यालय गुलरीयाले नियन्त्रणमा लिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार