Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • जीपको ठक्करबाट दुई बर्षीय बालकको मृत्यु

    जीपको ठक्करबाट दुई बर्षीय बालकको मृत्यु

    अनलाइन नेपाल
  • बुधबार, ३ जेष्ठ २०८०
  • 429
    SHARES

    फाइल तस्विर

    काठमाडौं । मकवानपुरको हेटौँडामा जीपको ठक्करबाट आज एक बालकको ज्यान गएको छ ।

    मृत्यु हुनेमा सिमलटारका दुई वर्षीय समर लोको रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।



    हेटौँडा उपमहानगरपालिका–११, सिमलटारबाट हेटौँडातर्फ आइरहेको वाग्मती प्रदेश०३–००१च १५९७ नम्बरको जीपले ठक्कर दिँदा दुर्घटमा भएको हो ।



    ठक्करबाट गम्भीर घाइते भएका बालकको उपचारका क्रममा हेटौँडा अस्पतालमा मृत्यु भएको हो ।

    जीप चालकलाई भने प्रहरीले नियन्त्रमा लिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार