Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • बयलगाडामा खेल्ने क्रममा च्यापिएर दुई वर्षीय बालकको मृत्यु

    बयलगाडामा खेल्ने क्रममा च्यापिएर दुई वर्षीय बालकको मृत्यु

    अनलाइन नेपाल
  • शुक्रबार, १९ जेष्ठ २०८०
  • 495
    SHARES

    फाइल फोटो

    कञ्चनपुर । कञ्चनपुरमा बयल गाडाले च्यापिएर दुई वर्षीय बालकको ज्यान गएको छ ।

    जिल्लाको बेलौरी नगरपालिका ५ रामनगरमा आज (शुक्रवार) बयल गाडाले च्यापिएर अमर सिंह चौधरीको दुई वर्षीय छोरा रेगम सिंह दहित (चौधरी) को मृत्यु भएको हो ।



    प्रहरीका अनुसार आफ्नै घर आँगनमा राखिएको बयल गाडामा खेल्ने क्रममा गाडाको अगाडिको भाग उठ्न गई पछाडिको भागमुनि च्यापिएर मृत्यु भएको हो ।



    घाइते भएका उनको उपचारको क्रममा मृत्यु भएको हो । घटना सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार