Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • स्कारपियो दुर्घटना हुँदा पाँच वर्षीय बालकको मृत्यु

    स्कारपियो दुर्घटना हुँदा पाँच वर्षीय बालकको मृत्यु

    अनलाइन नेपाल
  • बिहिबार, ११ जेष्ठ २०८०
  • 453
    SHARES

    फाइल तस्विर

    काठमाडौं । सवारी दुर्घटनामा परी ताप्लेजुङमा पाँच वर्षीय बालकको मृत्यु भएको छ।

    मृत्यु हुनेमा फुङलिङ नगरपालिका–६ का सागर गुरुङका पाँच वर्षीय छोरा अंशुमन गुरुङ रहेका छन् ।



    बिहीबार बिहान मे १ च ७३५३ नं को स्कर्पियो दुर्घटनामा परेको हो । सवारी चालक फुङलिङ–६ का कृष्णमान गुरुङ भने घाइते भएका छन्।



    उनको अहिले जिल्ला अस्पताल ताप्लेजुङमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार