Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • खाल्डोमा जमेको पानीमा डुबेर सप्तरीमा बालकको मृत्यु

    खाल्डोमा जमेको पानीमा डुबेर सप्तरीमा बालकको मृत्यु

    अनलाइन नेपाल
  • मंगलबार, २ साउन २०८०
  • 486
    SHARES

    फाइल तस्विर

    काठमाडौं । सप्तरीमा विद्यालयको पूर्वाधार निर्माण गर्दा खनिएको खाल्डोमा जमेको पानीमा डुबेर बालकको मृत्यु भएको छ ।

    मृत्यु हुनेमा सप्तरीको तिलाठी कोईलाडी गाउँपालिका–७ का महादेव खंगका ८ वर्षीय छोरा गोविन्द रहेका छन् ।



    गोविन्दको स्थानीय लक्ष्मी बल्लभ नरसिंह उच्च माध्यमिक विद्यालयको पर्खाल निर्माण गर्दा खनिएको खाल्डोमा जमेको पानीमा नुहाउने क्रममा डुबेर सोमबार साँझ डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।



    प्रहरीका अनुसार डुबेर मृत्यु भएपछि मात्र उनका अभिभावकले थाहा पाएका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार