Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • भीरबाट खसेको ढुंगाले लागेर हुम्लामा बालकको मृत्यु

    भीरबाट खसेको ढुंगाले लागेर हुम्लामा बालकको मृत्यु

    अनलाइन नेपाल
  • आइतबार, २८ जेष्ठ २०८०
  • 549
    SHARES

    फाइल फोटो

    सिमकोट । हुम्लामा ढुंगा खस्दा शनिबार साँझ एक बालकको ज्यान गएको छ । अर्का एक बालक घाइते भएका छन् ।

    मृत्यु हुनेमा बाख्रा चराउन वनमा गएका सर्केगाड गाउँपालिका–८, राहदेवका १० वर्षीय भूपेन्द्र रोकाया रहेका छन् । रोकायाको घटनास्थलमै मृत्यु भएको हो ।



    ढुंगाले लागेर घाइते हुनेमा सर्केगाड–८ कै ११ वर्षीय खनिल ऐडी रहेका छन् ।



    ऐडीको स्वास्थ्य चौकी राहदेवमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार