Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

प्रधानमन्त्री प्रचण्डले बोलाए आकस्मिक मन्त्रिपरिषद् बैठक

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आकस्मिक मन्त्रिपरिषद्‍को बैठक डाकेका छन्।

बैठक केहिबेरमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरवारमा बस्नेछ ।

बैठकमा सार्वजनिक खरिद ऐन संशोधन गर्ने लगायतका विषयमा छलफल हुने प्रधानमन्त्रीको सचिवालयले बताईएको छ।

ठेक्केदारहरुलाई भुक्तानी गर्न बिलम्व र कानुनी कठिनाइ रहेकोले उक्त विषयलाई सम्बोधन गर्न खरिद ऐन संशोधन गर्न लागेको हो।

त्यस्तै, कोशी प्रदेश सरकार गठन, मन्त्रिपरिषद् विस्तार र समसामायिक विषयमा पनि छलफल हुने जनाइएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077