Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

राप्रपा केन्द्रीय सचिवालयको मुख्य सचिवमा केदार अधिकारी

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० को मुख्यसचिवमा केदारबहादुर अधिकारी मनोनित भएका छन्।

अधिकारीलाई अध्यक्ष राजेन्द्र लिङ्देनले केन्द्रीय सचिवालयको मुख्यसचिव नियुक्त गरेका हुन् ।

नेपाल सरकारको सचिव पदबाट अवकाशपछि राप्रपामा प्रवेश गरेका अधिकारी राप्रपा केन्द्रीय सदस्य समेत हुन्।

अधिकारीले स्थानीय विकास,पर्यटनलगायत मन्त्रालयमा सचिवको जिम्मेवारी सम्हालीसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077