Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

बस्नेतलाई सचिवमा बढुवा गर्ने सरकारको निर्णय

काठमाडौं । सरकारले सहसचिव लक्ष्मी कुमारी बस्नेतलाई सचिव पदमा बढुवा गर्ने निर्णय गरेको छ ।

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले सहसचिव बस्नेतलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको हो ।

वरियताका आधारमा बस्नेतलाई नेपाल सरकारको सचिव पदमा बढुवा गर्ने निर्णय गरिएको प्रवक्ता रेखा शर्माले जानकारी दिइन् ।

यस्तै सरकारले अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धी जाँचबुझ आयोगको म्याद तीन महिना थप गर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077