Jun 09 2026 | २०८३, जेठ २६ गते

09 Jun 2026 | मंगलवार, जेठ २६ गते २०८३

मंगलवार, जेठ २६ गते २०८३
images
images

राजश्व अनुसन्धान विभागद्धारा त्रिभुवन विमानस्थलबाट ठूलो परिमाणमा सुन बरामद

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ठूलो परिमाणमा सुन बरामद भएको छ ।

स्कुटरको ब्रेक सुमा लुकाएर सुन ल्याएको सूचनाका आधारमा राजश्व अनुसन्धान विभागको टोलीले छापा हानेको हो ।

स्रोतका अनुसार ५० किलोभन्दा बढी सुन बरामद भएको छ । अहिले पनि अपरेसन चलिरहेकाले बताइएको छ ।

प्रहरीले केही व्यक्तिलाई पनि पक्राउ गरेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077