Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

अब कांग्रेस केन्द्रीय समिति बैठक साउन ७ गते बस्ने

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक साउन ७ गतेसम्मका लागि स्थगित भएको छ ।

साउन २ गतेदेखि चलिरहेको बैठक शनिबार नबस्ने भएको हो ।

सभापति शेरबहादुर देउवाले शुक्रबारको बैठक सक्नुअघि अब साउन ७ गते बिहान ११ बजेदेखि केन्द्रीय कार्यसमिति बैठक सुरू हुने बताए । केन्द्रीय समिति बैठक अझै केही दिनसम्म चल्नेछ ।

केन्द्रीय सदस्यहरूले १० एजेन्डामा रहेर ७ मिनेटभित्र धारणा राखिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077