Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

प्रकाश सपुतको ‘दमाई महाराज’ सार्वजनिक [भिडिओ सहित]

काठमाडौं । लोकगायक प्रकाश सपुतको नयाँ गीत सार्वजनिक भएको छ।

शुक्रबार उनले आफ्नै युट्युब च्यानलमार्फत 'दमाई महाराज' बोलको गीत सार्वजनिक गरेका हुन् ।

गायनमा उनलाई शान्तिश्री परियारले साथ दिएकी छन् । भजन शैलीमा ल्याइएको उक्त गीत जातीय विभेदविरुद्ध रहेको छ ।

गीतमा धार्मिक अध्ययन र भक्तिबाट पारंगत भएर फर्किएको दलित समुदायलाई प्रस्तुत गरिएको छ ।

https://youtu.be/EmpLPpq38V0

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077