Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • साउदी अरबमा ६४ कैदीलाई मृत्युदण्डको सजाय

    साउदी अरबमा ६४ कैदीलाई मृत्युदण्डको सजाय

    अनलाइन नेपाल
  • शनिबार, ६ साउन २०८०
  • 1K
    SHARES

    एजेन्सी । साउदी अरबमा हाल कम्तीमा ६४ जनालाई मृत्युदण्ड दिइएको छ ।

    युरोपेली ‘साउदी अर्गनाइजेसन फर ह्युमन राइट्स (ईएसओएचआर)’ले प्रकाशित गरेको प्रतिवेदन साउदी अरबले मृत्युदण्डको निरन्तर प्रयोग गरिरहेको भन्दै पछिल्लो आलोचना गरेको छ।



    आलोचकहरूले ‘भिजन २०३०’ सामाजिक र आर्थिक सुधार एजेन्डामार्फत् आफ्नो छबि नरम पार्ने साउदी अरबको प्रयासलाई कमजोर पार्ने बताएका छन्। ईएसओएचआरका अनुसार यस वर्षको पहिलो छ महिनामा ६१ जनालाई मृत्युदण्डको सजाय भइसकेको छ।



    एएफपीले सरकारी सञ्चारमाध्यममा आधारित भएर तयार पारेको अर्को तथ्यांकअनुसार जुनसम्म ६३ जना र यो महिनासम्म ७४ जनालाई मृत्युदण्ड दिइएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार