Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

मेयर बालेनको कविता – भन्नलाई संसारकै सजिलो, हुनलाई एक्दमै गाह्रो

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)ले कविता लेखेका छन् ।

उनले शनिबार सामाजिक सञ्जालमा कविता लेखेका हुन् ।

कवितामा मेयर बालेनले भन्नलाई संसारकै सजिलो भएको बताएका छन्।

मेयर बालेनले भन्नलाई संसारकै सजिलो तर हुनलाई एक्दमै गाह्रो भएको बताए।

यस्तो छ उनको कविता –

भन्नलाई संसारकै सजिलो ,

हुनलाई एक्दमै गाह्रो ,

देखाउन एक्दमै सजिलो ,

देखिन साह्रैनै गाह्रो ,

सबै धर्म भन्दा ठुलो, सबै जात भन्दा माथी ,

सबै कर्म भन्दा ठुलो , हरेक आँट भन्दा माथी ,

मृत्यु हरेक दिन, धान्न सबल छौ के त ?

एउटै मात्र छ प्रश्न ,असल छौ के त ?

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077